Artists/Songs

News

डाइङ क्यान्डललाई जुरी अवार्ड

लक्स कामना फिल्म अवार्डस् २०७४ मा हरेक वर्ष जुरीलाई मन परेको फिल्म, कलाकार वा निर्देशकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको

कलातर्फको कीर्तिमय दिर्घ योगदान सम्मान, हरिहर र शकुन्तला दम्पतीलाई

रंगमञ्चदेखि सानो र ठूलो पर्दाको अभिनयसँगै निर्देशनको अपूर्व संगम अनि जीवनको ६ दशक पार गरिसकेको सुखद र आदर्श कलाकार दम्पती