आज किन जली रहेछ, मुटू मेरो तिम्रो यादमा
कस्तो माया लाएछु, कस्तो पिरती गासेछौ
खोज्दै छु तिम्रो परिचय चारैतिर, चारैतिर
एक्लै हिँड्न मलाई, मन लाग्छ तिम्रो यादमा
अतितको गीत गाउँन मलाई, मन लाग्छ तिम्रो यादमा
कस्तो माया लाएछु, कस्तो पिरती गाँसेछु
खोज्दै छु तिम्रो परिचय चारैतिर
चारैतिर, सबैतिर, चारैचिर
एक्लो पनको सागरमा, डुबेको छु म आज
खोजी हिँड्छु म आज, संसारको भीड माझमा
आज किन जली रहेछ, मुटू मेरो तिम्रो यादमा
एक्लै हिँड्न मलाई, मन लाग्छ तिम्रो यादमा
अतितको गीत गाउन मलाई, मन लाग्छ तिम्रो यादमा
आज किन जली रहेछ, मुटू मेरो तिम्रो यादमा
Comments!