Artists/Songs

Aakash Runchha

by Nabin K Bhattarai

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 2.00 out of 5)
Loading...

आकाश रुन्छ गर्जन गरी
वर्षात् रुन्छ सिमसिम परी
तिमी नै बताऊ म रोऊँ कसरी
वसन्त पीडा पोख्छ पतझड भरी
सागरले साथ दिन्छ किनारा गई
तिमी नै बताऊ म रोऊँ कसरी
बिझाउँछ दिन घाम सास हुँदा
पुछ्दछ आँसु जुन बिहानी हुँदा


Comments!