सम्बन्ध नै टुटी गयो
मनले मन सारो पर्यो
बन्धन नै छुटी गयो
बिदा लिन गाह्रो भयो
आशमा नै
अल्झी रहेछौ कि
अझैसम्म
तिमी पनि
थाहा नपाई
माया गर्दैछौ कि
अझै पनि
हामी दुवै
प्रेम हाम्रो बलियो हो
प्रेम हाम्रो बलियो हो
बेवास्ताले छुट्नु पर्यो
विकल्प नै नभएको
कस्तो हाम्रो बाध्यता यो
आशमा नै
अझैसम्म
तिमी पनि
थाहा नपाई
माया गर्दैछौं कि
अझै पनि हामी दुवै
Comments!