Artists/Songs

Aau Ma Sanga Gauna

by Nima Rumba

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

ओ ओ ओ आउ आउन मसँग गाउन
हाम्रो यो जोवन अनमोल छ खेर नफाल न
नो नो नो नरिसाउन एकफेर हाँसन
यो संसार कति रमाइलो छ आँखा खोलन
आउन मसँग गाउन आउन
यो उमेरमा उदास किन
जवानीमा एक्लो किन
ओ मायालु यता हेरन
मेरो मनको कुरा सुनिदेउन
तिम्रो मेरो मुटु साँटौन
आउ मायालु प्रीति गाँसौन
ओ ओ ओ आउ आउन मसँग गाउन
हाम्रो यो जोवन अनमोल छ खेर नफाल न
नो नो नो नरिसाउन एकफेर हाँसन
यो संसार कति रमाइलो छ आँखा खोल्न आउन
आउन मसँग गाउन आउन…


Comments!