एक्लो छु म आज तिमीबिना
छाडिगयौ मलाई तिमी किन
सारा खुसी दिएँ तिमीलाई
तैपनि अझै चोट किन
आशैआशमा डुबिरहेछु
तैपनि अझै अँध्यारो किन
माया तिमीलाई सम्झिरहेछु
तिम्रो लागि म यो गीत गाइरहेछु
नसोध मलाई मेरो बारेमा
थाहा छैन कहाँ छु भनेर
म त बेहोसी भएछु
मेरो माया नजानेर नजानेर
थाहै भएन
कता गल्ती भयो मेरो
तर मैले चाहे पनि
केही गर्न सकिनँ
चित्त दुखाउँछु तिम्रो माया आकाशको तारा टिपी ल्याउन सकिनँ
सपनीमा आउँछु तिम्रो निदाउन सकिनँ
माफी माग्न अघि भन्न सकिनँ तिम्रो चित्त दुखाई म हाँस्न सकिनँ
हाँस्न खोज्दा आँसु थाम्न सकिनँ
रुन खोज्दा पनि म त रुन सकिनँ
म त बेहोसी भएछु, तिम्रो यादमा
आउँदा तिमी मेरो मेरो साथमा
Comments!