तिमीलाई भनूँ कसरी म
तिम्रो सामु बोली फुट्दैन
तिमीलाई पोखूँ कसरी म
तिम्रो अघि शब्दै देख्दिनँ
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन
भावनाका कुरा
तिमीलाई भनूँ कसरी म
तिम्रो सामु सरमाइ जान्छु म
तिमीलाई पोखूँ कसरी म
तिम्रो अघि स्तब्ध हुन्छु म
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन
भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन
भावनाका कुरा
मलाई बोल्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन
भावनाका कुरा
Comments!