Artists/Songs

Chiso Chiso Hawa Ma

by Danny Denzongpa

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

चिसो चिसो हावामा
त्यसै मन बरालिन्छ
के भो आधी रातमा
यो मन तिमीलाई नै खोज्दछ

दउरालीको दोबाटो पहिला तिम्रैतिर लम्कन्छ

झ्यालबाट हेरेको तिमीले

झल्झल्को आउँदछ

के भो आदि रातमा

यो मन तिमीलाई नै खोज्दछ

लुकीछिपी खेलेको देउरालीको पाखामा

डाँडामा बसी कुरेको, डाँडामा बसी कुरेको

झल्झल्को आउँदछ

के भो आधी रातमा

यो मन तिमीलाई नै खोज्दछ


Comments!