Artists/Songs

Hera Na Runcha

by Deepesh Kishor Bhattarai

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

हेर न रुन्छ मन, तिमीलाई सम्झी झन्
किन हो आज यो दिन
जहाँ जान्छु जता जान्छु, तिम्रै देख्छु छाया
मेरो नाम लिई फेरि, बोलाऊ मलाई माया
भन न मेरी प्रिय, यो मन तिमीलाई दिएँ

यो जीवन तिम्रै लागि सुम्पिएँ
गल्ती होला तिम्रो मेरो, यस्तै हो मायामा
दिन बित्यो रातै बित्यो, निद्रा छैन आँखामा
आउँला फेरि त्यो दिन होला हाम्रो मिलन
कसम यो तिम्रो मन दुखाउँदिनँ

हेर न रुन्छ मन
तिमीलाई सम्झी झन्
किन हो आज यो दिन
जहाँ जान्छु जता जान्छु
तिम्रै देख्छु छाया
मेरो नाम लिई फेरि
बोलाऊ मलाई माया
भन न मेरी प्रिय
यो मन तिमीलाई दिएँ
यो जीवन तिम्रै लागि सुम्पिएँ


Comments!