Artists/Songs

Jadai Chhu Ma Tada

by Sugam Pokharel

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

रुन भन्थें कहिले
तर आज हेर आँसु खस्यो
खुसी लाग्यो तिम्रो संसार बस्यो
सुनें जब यो खबरमा म धेरैबेर अडिए
प्रश्न मनमा यो रहयो मैले के गर्ने
जसोतसो मनलाई सम्झाई बुझाउँदै छु
नाटक रहेछ सबै आफ्नो चरित्र निभाउँदै छु
जाँदै छु टाढा
धेरै टाढा
याद बोकेर अब आउँदिनँ म कहिल्यैं फर्केर
दोष तिमीलाई मात्र म कहिले पनि दिन चाहन्न
तर यस्तो दिन आउला मैले सोचिन
तिमी नै छैन मेरो जीवनको केही अर्थ छैन
बरु सलाई कोरी आगो लाइदिनु
जसोतसो मनलाई सम्झाई बुझाउँदै छु
नाटक रहेछ सबै आफ्नो चरित्र निभाउँदै छु
जाँदै छु टाढा, धेरै टाढा
याद बोकेर अब आउँदिनँ म कहिल्यै फर्केर

Don’t wanna see you again’
neva wanna meet again
holding the steels back i’m going far
baby you cheated me and badly treated me
you won the game of lie and
you just beated me
tell me, but my love, when just in pain
am i lonley to live my life with pain?


Comments!