Artists/Songs
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला
काली मलाई बनाउला
तिमी पिरतीको छाता ओडौं न
खोलाजस्तै बगौं हामी पिरतीको तालैमा
माछी मारौं जालैमा, हुन्छ कि नै हुन्न भन न
अनि जालमा एक्लै पर्छ कि
अज्कल्टोमै छाड्छौं कि
सिन्दुर ल्याउँछौ कि नै भनन
ओ बैगुनी भै माया नमारे नि कहिले हो
ओ निष्ठुरी भै भुली नजानु नि कहिले हो
म पनि केमा कम छु नि पाखुरीमा दम छ नि
सम्पत्ति कमाइन्छ नि, सुनचाँदीले तिमीलाई भरुला
सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
माया गर्छु कि नै भनन
पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो


Comments!