Artists/Songs

Jeewan Ho

by Nepatya

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

जीवन हो घामछाया दुःख र सुःख डुबाइ हुन्छ
जीवन हो बिनामाया छटपटी तड्पिने हुन्छ
समयचक्रमा घुमिरहने गाडीको घर हो कि
नसामा झुमिरहने कुनै भुल हो कि
हाँसीहाँसी बाँचिदिन्छ खुसीमा नाचिदिन्छ
यही हो कियसको बानी यो जिन्दगानी
यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी
अनायासै बितिजाने दिन हो कि
आशामा झुलिरहने झुटो सपना हो कि
पीडामा दुःख हुन्छ चोट लाग्दा सहिदिन्छ
आगो हुन्छ कहिले पानी यो जिन्दगानी
यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी


Comments!