Artists/Songs
1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

सधैं रिसाएर केही हुन्न
रमाइलो गर्न सिक
म पनि धेरै रिसाएँ
तर मलाई अझ हेर
गर्छु तिमी के
भन्छौं तिमी के
हुन्छ भोलि के
थाहा छैन कसैलाई के
जहाँ जानु छ साथी जाउ जाउ
भोलि के होला के
भाग्यमा सबैले पाउला
कुर्दैन कसैलाई यसले
इच्छा के छ तिम्रो ?
रहर के छ तिम्रो
बुद्ध जन्मेको देश हाम्रो
को ठूलो को सानो


Comments!