म त दूरदेखि आएँ तिम्रो नाम बोकेर
सम्बोधन गर्दागर्दै, गइगयो छोडेर
एकैछिन त पर्खिदेऊ,
केही बात गरिदेऊ
मनका सारा भावनालाई
दुखाई नदेऊ ……… ………….. …
म त दूरदेखि आएँ तिम्रो प्यार बोकेर
सम्बोधन गर्दा गर्दै, गइगयो छोडेर
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कनभित्र
पुराना ती यादहरूलाई
भुलाई नदेऊ
पुराना ती यादहरूलाई
भुलाई नदेऊ हुंहुंहुं लालालाला
म त दूरदेखि आएँ, तिम्रो याद बोकेर
सम्बोधन गर्दागर्दै, गइगयो छोडेर
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर
Comments!