Artists/Songs

Ma Ta Durdekhi

by Deep Shrestha

1 Star2 Stars3 Stars4 Stars5 Stars (5 votes, average: 4.40 out of 5)
Loading...

म त दूरदेखि आएँ तिम्रो नाम बोकेर

सम्बोधन गर्दागर्दै, गइगयो छोडेर

एकैछिन त पर्खिदेऊ,

केही बात गरिदेऊ

मनका सारा भावनालाई

दुखाई नदेऊ ……… ………….. …

म त दूरदेखि आएँ तिम्रो प्यार बोकेर

सम्बोधन गर्दा गर्दै, गइगयो छोडेर

एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कनभित्र
पुराना ती यादहरूलाई
भुलाई नदेऊ
पुराना ती यादहरूलाई
भुलाई नदेऊ हुंहुंहुं लालालाला

म त दूरदेखि आएँ, तिम्रो याद बोकेर
सम्बोधन गर्दागर्दै, गइगयो छोडेर
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर


Comments!