Artists/Songs

Mohani Lagla Hai

by Narayan Gopal

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाकाँडा छहराको गीतले
ख्यालठट्टा नगर अल्झेरा बगर
बिर्सनेलाई सम्झनाको गीतले
बिर्सनेलाई सम्झनाको गीतले
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाखोला छहराको गीतले
अल्झेर बगर भुलेर किनारा
नाच्न गाउन लाग्यो रहर
मोहनी लाग्ला है गाउँलेको बोलीले
कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
कुन गाउँ होला, कुन ठाउँ होला, बस्ने कुन शहर
कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
झलमल होला, जुन ठाउँ होला काठमान्डु शहर
मोहनी लाग्ला है गाउँलेको बोलीले
यो मन उड्यो जुन तारा छुन, जुन तारा टाडो छ
आकासै बाँध्न सजिलो होला, मन बाँध्न गारो छ
यो मन उड्यो, जुन तारा छुन जुन तारा टाडो छ
मायाले मन बाँधिएपछि, फुकाउन गारो छ
मोहनी लाग्ला है गाउँलेको बोलीले…


Comments!