Artists/Songs

Nahera Malai

by Mukti & Revival

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

नहेर मलाई कर्के नजरले
आउने छु तिम्रैतिर फर्केर
बाँच्दै छु म एक्लै आज
उज्यालो पाउने आशाले
खोज्दै छु म यहाँबाट
पाउने छु सारा संसार, हो…
बिर्सन मैले सकेको छैन
सपनाको ती लहरहरू
आउँदै छु म तिम्रैतिर
सँगँंगै बाँच्ने मेरो रहर हो
चाहिँदैन अब अरु केही
लम्किँदै छु तिम्रैतिर
कोही छैन साथी मेरा
ऐ… लैजाऊ झिल्केलाई लैजाऊ
डाँडापारि लैजाऊ
लैजाऊ झिल्केलाई……


Comments!