Artists/Songs

Nakali Kanchhi

by Ram Thapa

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

नक्कली कान्छीको खुबै राम्रो लजाउँने बानी
हामीमा ठिटाहरूको नराम्रो जिस्काउँने बानी
त्यसै त कान्छी खुबैनै राम्री
नलगाउ झुम्के बुलाँकी
सेतो सारी रातोमा पारी
गलामा सुनको हारी
फर्काई लाने मन भो कान्छीलाई
भगाएर डाँडापारि है
नक्कली कान्छीको खुबै राम्रो लजाउँने बानी
हामीमा ठिटाहरूको नराम्रो जिस्काउँने बानी
त्यसै त कान्छी खुबैनै राम्री
नलगाऊ झुम्के बुलाँकी नलगाऊ झुम्के बुलाँकी नलगाऊ झुम्के बुलाँकी
हामी पनि भर्खरका ठिटो
ज्वाइँ हुने कल्पना मीठो
भगाई लाने मन भयो कान्छीलाई
दार्जिलिङको रेलैमा
नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी


Comments!