पानी पर्यो भनी हेरें, तर बादल मात्रै गर्जिदै छ
हेरन
बादल त्यो कालो बादल, एक्लोपनमा भए पागल
बुझ्न
झरी बनी सुख मनमा बिर्सिदेऊ न
मेरो हाँसो तिमी बनिदेऊ
मेरो माया तिमीलाई नै हो
मन रुञ्जेलसम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी, मनको मिल्ने साथी
पानी पर्यो भनी हेरें, तर बादल मात्रै गर्जिदै छ, हेरन
बादल त्यो कालो बादल, एक्लोपनमा भए पागल, बुझ्न
यो खोक्रो मनलाई तिमी भरिदेऊ
अंगाली मलाई ज्यूने रिजन देऊ
मैले तिमीलाई मन परेकै हो
एकदमै मनभित्रबाटै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी, मनको मिल्ने साथी हो हो
कसरी भनँु मनका भावना
तिम्रो सामु आउँदा सक्दिनँ बोल्न
Comments!