Artists/Songs

Pijadako Suga

by 1974 AD

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 3.00 out of 5)
Loading...

बालक बबुरो, देशीको नाउँमा
हुम परेको छु पिँजडामा, मकना हरे शिव
शान्ति र छैन, सपनाबीच पनि रात्तिभर छैन
मेरो पाण्डव, बाबु र आमा
बस्छन् वनका एक कुनामा, कोसित पोखुँ
मनको ताप, गर्दै पिँजडाबाट विलाप
आँशु बगाई, कहिले रुन्छु
कहिले उड्दा, शून्यमा हुन्छु
कहिले पागल, सरी उफ्रन्छु
केवल मनको, सुख सम्झन्छु
फलफूल खाई, नित्य रमाई
मनमा पीरले, बबुरालाई
विधिले पायो, पिँजडाभित्र
कर्म हरे शिव, हुन्छ विचित्र
|कति डुल्दो, कति फिर्दो
कति देशम, डुल्छु दाजु
दैव हरे किन, बालकलाई
बन्धन पार्यो, व्यर्थ मलाई
शितल पारी, कुञ्ज निवासी
भोजन मीठा, पलको खात
ती सब हुन कि, आच विनाश
बाँकी छ एकै, मनको त्रास

Balak baburo
Deshi ko nau ma
hu ma pareko chu pinjada ma
makana hareshwa
shanti ra chayana
sapana bich pani raati bhar chaina
mera pandav
babu ra ama
baschan baan ka ek kuna ma
ko sita kholu
maan ko taapa
gardai pinjada bata bilapa


Comments!