Artists/Songs

Sakdina Aba Ma

by The Axe Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

सक्दिनँ म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरु पनि त छन्
सक्दिनँ म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनी पिउँन
तिमी मलाई भन्थ्यौ तिम्रो मायामा यति हराएकी
म सारा दुनिया भुलिसके
अँगाल मलाई भन्थ्यौ
तिम्रो न्यानो पनमा म यति डुबेछु कि
प्यास सारा मरिसके
कुन जुनीको तिमीले बदला लियौ
मलाई जलाई किन छाडिगयौं
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरु पनि छन्
ना….ना….ना….
बाँच्नु त परिहाल्यो
हामीले बिताएका सुख पलहरु सम्झँदै
बाच्नेछु म
अर्को साथी रोज्दिनँ मलाई चाहिँदैन दुईदिने नयाँ मायाहरु
याद पुरानै साँचे छु म
बरु पीडा सहन्छु फाल्दिनँ जीवन
बेथा जतिसुकै बढे पनि झन्झन्
सम्हाल्न खोज्नेछु पागल यो मन


Comments!