Artists/Songs

Tara Matrai Hoina

by Prem Dhoj Pradhan

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

तारा मात्रै होइन तिमीलाई
जुनै दाइजो दिइ दिउंला
माग तिमी तिमीलाई मेरो
जिन्दगी नै दिइ दिउंला
तिमीलाई मेरो हे हे हे हे हे….
तिमीलाई मेरो झिलिमिली आकाश नै ओडौंला
त्यो पाउंमा रंगीचंगी वसन्त चदाउंला
तिमीले पाउ टेक्ने ठाउंमा
शितका थोपा छरी दिउंला
तिमीले सास फेर्ने ठाउंमा
सुभाषले भरी दिउंला
तारा मात्रै होइन तिमीलाई जुनै
दाइजो दिइ दिउंला
माग तिमी तिमीलाई मेरो
जिन्दगी नै दिइ दिउंला
तिमीलाई मेरो हे हे हे हे हे
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउंला
यी नशामा जोबनको मधुर धारा बगाउंला
सुकुमारी तिम्रो ओठ ती मुटुमा संगालुला
तिमीलाई मेरै न्यानो न्यानो अंगालोमा…


Comments!