तस्वीर तिम्रो मनमा राखेर
अरुलाई कसरी अपनाउन सकूँला
आँखाभरि तिम्रै सपनी
ओठभरि तिम्रै नाम
लिएर म अरुसँग कसरी बाँचुँला
जान त जाऊ तिमी छोडेर
याद मात्र भए नि सुम्पेर
नबन खुसी हुन्छु तिमी
म अरुसँग जिएको देखेर
Comments!
तस्वीर तिम्रो मनमा राखेर
अरुलाई कसरी अपनाउन सकूँला
आँखाभरि तिम्रै सपनी
ओठभरि तिम्रै नाम
लिएर म अरुसँग कसरी बाँचुँला
जान त जाऊ तिमी छोडेर
याद मात्र भए नि सुम्पेर
नबन खुसी हुन्छु तिमी
म अरुसँग जिएको देखेर