Artists/Songs

Tehi Pal

by The Vibez

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

जब तिमी मेरो
मनमा मुस्कुराउँछु
जब मन्दमन्द बतासमा
म एक्लो हुन्छु
हो त्यही पल तिमी आऊ
हो त्यही पलमा तिमी आऊ
आहा आहा हाहाहाहा
आहा आहा हाहाहा
मिर्मिरे साँझ तिम्रो साथमा
पायलमा म समाउँला हात
आँखामा आँखा राखी
एकअर्काको जीवन साँची
डुबी जानेछु सागर ठानी
ती गहिराइमा, तुषारै बिहानीमा शीतको थोपा
फूलमा खस्दा यताउता
जब तिमी मेरो मनमा मुस्कायौ
हो त्यही पल तिमी आयौ
जब रातमा जुन तारा
झिलिमिलीआउँछ


Comments!