Artists/Songs

Thaha Chhaina Kasari

by The Edge Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

थाहा छैन कसरी बाँचु आज
सधें तिम्रै आसैआसमा
मेरो मन आतिन्छ हो
बुझ्न सक्छु तिम्रो भावनाहरूलाई
तर डर आइराख्छ कतै भुल्ने हो कि मलाई
तिम्रो नसालु हेराइले म मा कति कति
चोट पुग्दछ
दुःख सुखमा पनि, हामी थियौं एकसाथ
भुल्न म चाहन्न
आज यो संसारमा
हामी एउटा नयाँ पाइला सराउन
हातमा हात लिएर सँगै हिँडेर
बिताएको पलहरू अझैं पनि सम्झन्छु
यो के तिमी नै भन न
माया नै हो भने साथ देऊ खुसी छ आज
तिम्रै नै आसमा
सरी खुसीहरू तिमीलाई आज सुम्पिनेछु


Comments!