Artists/Songs

Timi Bina

by James Pradhan

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

तिमी बिना मलाई यो जीवन शून्य शून्य लाग्छ
धेरै शून्य लाग्छ
नजाऊ छोडी टाढा मायालु मलाई
माया गर्छु सधैं तिमीलाई
सम्झन्छु दिन र रात
एकान्तमा बस्दा पनि
सँगाली हिँड्छु तिम्रो याद
आँखामा राखे छु तिमीलाई
मुटुमा तस्वीर तिम्रो
पर्खी बस्छु सदा तिमीलाई
मनमा ली आश तिम्रो


Comments!