Artists/Songs

Timro Tasto

by Narayan Gopal

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी बनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अँगाली कताकता
भागी जाने पो मेरो पनि
तर पाउमा दस्तुर त्यो
तिम्रो जस्तो काली मेरो पनि
दुई प्राण एक नभए पनि
तिमीसितै बस्छ मेरो पनि
नबोलाउ मलाइ निष्ठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
देवता त होइन म पनि
धेरै कमजोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति
त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछु तिमी पनि
तिमी जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निष्ठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि


Comments!