Artists/Songs

Yahi Ho Tah Maya

by Nabin K Bhattarai

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

सुनसान रातमा, जुन हेर्दै टोलाउँछु
ताराहरूमा उज्यालै देख्छु
किताब खोल्छु, अक्षरबाट मन यो भाग्छ
आज यो के भयो, निदरीले छाडिदिन्छे
अनौठो यादले मताइरहन्छ
बिछौनामा एक्लै हंँुदा, लामो रातले सताइरहन्छ
छाती मेरो भारी हुन्छ आँशु झर्छ
आज यो के भयो
यही हो त माया
यही हो त माया
जुन तिमीलाई म सुनाइरहेछु
निदरीले छाडिदिन्छ, उसको यादले मताउँछ
बिछोडमा एक्लै हुँदा, लामो यादले सताउँछ
कहिले कस्तो कहिले कस्तो
छाती यो जलेजस्तो, मै हुँ भन्ने मुटु पनि
उसको सामु डरे जस्तो
यही हो त माया


Comments!