ए कान्छी तिमीलाई राखिसकेछु
मेरो दुई आँखाको नानीमा
आँखाको नानीमा आहा… आहा…
सान्नानी तिमीलाई सजाइसकेछु
मेरो मुटुभित्र सानो घरमा
सानो घरमा आहा… आहा…
अब फूल एउटा टिपी प्रेमपत्र एउटा लेखी
आज साँझ तिमीलाई भेटी
मेरो सारा व्यथा पोख्न बाँकी छ
मेरो सारा व्यथा पोख्न बाँकी छ
Comments!